नेपालमा कोेरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १ हजार ७० पुग्यो

दार्चुला- कार्तिक २१ गते : कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । याेसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० जना पुगेका छन् । पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे समाचार कान्तिपुर दैनिकमा छ 

Comments